शब्दकोश प्रविष्टि

जलपिप्ला

ना.

ना. [सं.] काँडावाल लाम्चिला पात हुने र पिप्लाका जस्तै फल फल्ने, सिमसार जमिनमा उम्रने एक जातको लहरो वा सोही लहराको फल ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019706
मुद्रित पृष्ठ
449