शब्दकोश प्रविष्टि
जलपक्षी
ना.
ना. [सं.] नदी, तलाउ आदिका किनारमा बसेर माछा आदि जलजन्तुको आहार गर्ने पक्षी; चरो; पानिचरो (हाँस, चखेवा, बकुल्ला आदि) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-019701- मुद्रित पृष्ठ
- 449
शब्दकोश प्रविष्टि
ना. [सं.] नदी, तलाउ आदिका किनारमा बसेर माछा आदि जलजन्तुको आहार गर्ने पक्षी; चरो; पानिचरो (हाँस, चखेवा, बकुल्ला आदि) ।
[सं.]
npbs2075-10-019701