शब्दकोश प्रविष्टि

जलधर

वि.ना.
  1. पानी धारण गर्न सक्ने; जलधारण गर्ने । ना.

  2. मेघ; बादल ।

  3. समुद्र ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019690
मुद्रित पृष्ठ
449