शब्दकोश प्रविष्टि

जर्‍याङमर्‍याङ

ना.वि.क्रि.वि.
  1. शरीरमा पीडा नपर्ने खालको साधारण परिश्रम; हल्का किसिमको मिहिनेत । क्रि.वि.

  2. त्यस्तो किसिमको परिश्रम वा मेहनत हुने गरी ।

व्युत्पत्ति

[अ. मू. जर्‍याङ्+अ (द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019644
मुद्रित पृष्ठ
448