शब्दकोश प्रविष्टि

जर्दा

ना.

ना. [फा. जरदा] पान आदिमा हालेर खान तयार पारिएको सुगन्धित सुर्ती; जरदा ।

व्युत्पत्ति

[फा. जरदा]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019623
मुद्रित पृष्ठ
448