शब्दकोश प्रविष्टि

जर्खरो

वि.
  1. सुकेर वा छिप्पिएर अररिएको; जरट्ठ परेको; जर्रो ।

  2. धेरै छिप्पिएको ।

  3. रनक्क तात्ने किसिमको; बेसोमती; टिम्किएको ।

व्युत्पत्ति

[जर्रि+खरो]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019614
मुद्रित पृष्ठ
447