शब्दकोश प्रविष्टि

जर्खरिनु

अ.क्रि.
  1. ठर्रो हुनु; अररो हुनु; जर्रिनु; जर्किनु ।

  2. बँस चढेर मत्त हुनु ।

  3. धेरै छिप्पिनु ।

व्युत्पत्ति

[जर्खरो+इ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019613
मुद्रित पृष्ठ
447