शब्दकोश प्रविष्टि
जरुर
ना.क्रि.वि.
निश्चय; अवश्य; पक्का । क्रि.वि.
निश्चयसाथ; अवश्य नै; निःसन्देह; पक्कापक्की रूपमा ।
व्युत्पत्ति
[अ. जुरूर]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-019588- मुद्रित पृष्ठ
- 447
शब्दकोश प्रविष्टि
निश्चय; अवश्य; पक्का । क्रि.वि.
निश्चयसाथ; अवश्य नै; निःसन्देह; पक्कापक्की रूपमा ।
[अ. जुरूर]
npbs2075-10-019588