शब्दकोश प्रविष्टि
जय पराजय
ना.
ना. [सं.] परस्परको युद्ध वा सङ्घर्षको जित र हार; हारजित; जितहार ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-019548- मुद्रित पृष्ठ
- 446
शब्दकोश प्रविष्टि
ना. [सं.] परस्परको युद्ध वा सङ्घर्षको जित र हार; हारजित; जितहार ।
[सं.]
npbs2075-10-019548