शब्दकोश प्रविष्टि
जयद्रथ
ना.
ना. [सं.] महाभारतअनुसार सिन्धु देशका एक राजा; दुर्योधनका बैनीज्वाइँ; महाभारतका एक प्रसिद्ध पात्र ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-019540- मुद्रित पृष्ठ
- 446
शब्दकोश प्रविष्टि
ना. [सं.] महाभारतअनुसार सिन्धु देशका एक राजा; दुर्योधनका बैनीज्वाइँ; महाभारतका एक प्रसिद्ध पात्र ।
[सं.]
npbs2075-10-019540