शब्दकोश प्रविष्टि
जम्ल्याहा
वि.
वि. [सं. यमलक] एकै कोखबाट एकै समयको गर्भवासद्वारा जन्मिएको; एकै साथ जन्मेको ।
व्युत्पत्ति
[सं. यमलक]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-019533- मुद्रित पृष्ठ
- 446
शब्दकोश प्रविष्टि
वि. [सं. यमलक] एकै कोखबाट एकै समयको गर्भवासद्वारा जन्मिएको; एकै साथ जन्मेको ।
[सं. यमलक]
npbs2075-10-019533