शब्दकोश प्रविष्टि
जम्मा जाल
ना.
परिवारमा भएका सबै जना; एक परिवारभित्रका जाहान; जनीजात ।
पारिवारिक जन्जाल; पारिवारिक बालबच्चा ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-019528- मुद्रित पृष्ठ
- 445
शब्दकोश प्रविष्टि
परिवारमा भएका सबै जना; एक परिवारभित्रका जाहान; जनीजात ।
पारिवारिक जन्जाल; पारिवारिक बालबच्चा ।
npbs2075-10-019528