शब्दकोश प्रविष्टि

जम्मा

वि.ना.क्रि.वि.
  1. एकत्र भएको; बटुलिएको; एकत्रित । ना.

  2. बटुल्ने, जम्मा पार्ने, भेला गर्ने काम ।

  3. विभिन्न समूह वा ठाउँमा रहेका वस्तु वा सङ्ख्यालाई जोड्ने काम; भेला पार्ने काम । क्रि.वि.

  4. भएभर; भएजति ।

व्युत्पत्ति

[अ. जम ऽ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019525
मुद्रित पृष्ठ
445