शब्दकोश प्रविष्टि
जमोट
ना.
ना. [जम्+ओट] इनारको पर्खाल वा डिल नभासियोस् भनी बिचमा खाली र फराकिलो पारी जगमा पहिले नै राखिने काठ, फलाम आदिको इनारभरिको चक्का ।
व्युत्पत्ति
[जम्+ओट]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-019502- मुद्रित पृष्ठ
- 445
शब्दकोश प्रविष्टि
ना. [जम्+ओट] इनारको पर्खाल वा डिल नभासियोस् भनी बिचमा खाली र फराकिलो पारी जगमा पहिले नै राखिने काठ, फलाम आदिको इनारभरिको चक्का ।
[जम्+ओट]
npbs2075-10-019502