शब्दकोश प्रविष्टि
जमिनदार
ना.
भूमिसुधारपूर्व आफ्ना मातहतका जग्गाजमिनको मालपोत उठाएर बुझाई मालअड्डा र मोहीहरूका बिच मध्यस्थको काम गर्ने व्यक्ति ।
प्रशस्त जग्गाजमिन भएको व्यक्ति; ठुलो भूमिपति ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-019498- मुद्रित पृष्ठ
- 445