शब्दकोश प्रविष्टि
जमल
वि.ना.
जम्ल्याहा; जोल्ठिएको ।
जोडामिल्दो; दौँतरिलो । ना.
काठमाडौँको एउटा प्रसिद्ध ठाउँ ।
व्युत्पत्ति
[सं. यमल]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-019475- मुद्रित पृष्ठ
- 444
शब्दकोश प्रविष्टि
जम्ल्याहा; जोल्ठिएको ।
जोडामिल्दो; दौँतरिलो । ना.
काठमाडौँको एउटा प्रसिद्ध ठाउँ ।
[सं. यमल]
npbs2075-10-019475