शब्दकोश प्रविष्टि

जबाफी कारबाई

ना.

ना. कसैले कसैमाथि गरेको कारबाईका बदलामा पहिले कारबाई गर्नेमाथि नै गरिने कारबाई; दण्ड आदि पाउने भएका व्यक्तिले दण्ड गर्ने व्यक्तिमाथि बदला लिने भावनाले गर्ने कारबाई ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019456
मुद्रित पृष्ठ
444