शब्दकोश प्रविष्टि

जफत

ना.

ना. [अ. जब्त] कुनै समर्थ व्यक्तिले असमर्थको धनमाल वा कुनै वस्तु जबरजस्ती आफ्नो अधिकारमा लिने काम; अर्काको वस्तु खोसी त्यसको स्वामित्वबाट समेत वञ्चित गर्ने गराउने काम ।

व्युत्पत्ति

[अ. जब्त]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019441
मुद्रित पृष्ठ
443