शब्दकोश प्रविष्टि

जन्मान्ध

वि.

वि. [सं.] जन्मेदेखि नै आँखा नदेख्ने; जन्मैदेखिको अन्धो; आजन्म आँखा नदेखी जीवन बिताउने ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019422
मुद्रित पृष्ठ
443