शब्दकोश प्रविष्टि
जन्मजन्मान्तरीय
वि.
जन्मजन्मान्तरसम्बन्धी; जन्मजन्मान्तरको ।
कहिल्यै नटुङ्गिने ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-019391- मुद्रित पृष्ठ
- 442
शब्दकोश प्रविष्टि
जन्मजन्मान्तरसम्बन्धी; जन्मजन्मान्तरको ।
कहिल्यै नटुङ्गिने ।
npbs2075-10-019391