शब्दकोश प्रविष्टि

जन्ड

वि.
  1. अति रिसाहा; कुटेर–पिटेर वशमा राख्न नसकिने; मापाको; क्रोधी; उच्छृङ्खल ।

  2. बलियो ।

  3. तीक्ष्ण बुद्धिको; बेजोड ।

व्युत्पत्ति

[सं. चण्ड]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019365
मुद्रित पृष्ठ
442