शब्दकोश प्रविष्टि

जन्जिर

ना.

ना. [फा. जन्जीर] फलाम, तामा आदि धातुका मसिना तारबाट बनेको साङ्लो; सिक्री; चेन ।

व्युत्पत्ति

[फा. जन्जीर]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019364
मुद्रित पृष्ठ
442