शब्दकोश प्रविष्टि
जन्जाल
ना.
विषय वा सांसारिक मायामोहको जाल; गृहस्थीसम्बन्धी झन्झट ।
परिवार; जहान ।
सङ्घर्ष वा जटिल समस्यामा आइलाग्ने बाधा वा व्यवधान; झमेला ।
व्युत्पत्ति
[सं. जन+जाल]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-019362- मुद्रित पृष्ठ
- 442
शब्दकोश प्रविष्टि
विषय वा सांसारिक मायामोहको जाल; गृहस्थीसम्बन्धी झन्झट ।
परिवार; जहान ।
सङ्घर्ष वा जटिल समस्यामा आइलाग्ने बाधा वा व्यवधान; झमेला ।
[सं. जन+जाल]
npbs2075-10-019362