शब्दकोश प्रविष्टि

जनैखटिरो

ना.

ना. छातीमा बाघको चित्र लेख्दा निको हुन्छ भनी विश्वास गरिने र शरीरमा जनै रहने ठाउँमा छड्के परेर निस्किने, अति पोल्ने मसिना र राता राता बिमिरा; बाघेखटिरो ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019357
मुद्रित पृष्ठ
441