शब्दकोश प्रविष्टि
जनही
क्रि.वि.
क्रि.वि. [सं. जन+ही] भएभरका मान्छेलाई बराबर पुग्ने गरी; प्रत्येक मान्छेलाई; प्रतिव्यक्ति; जनङ्गे; जनङ्गी ।
व्युत्पत्ति
[सं. जन+ही]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-019336- मुद्रित पृष्ठ
- 441
शब्दकोश प्रविष्टि
क्रि.वि. [सं. जन+ही] भएभरका मान्छेलाई बराबर पुग्ने गरी; प्रत्येक मान्छेलाई; प्रतिव्यक्ति; जनङ्गे; जनङ्गी ।
[सं. जन+ही]
npbs2075-10-019336