शब्दकोश प्रविष्टि

जनभाषा

ना.
  1. जनसाधारणले दैनिक जीवनमा प्रयोग गर्ने भाषा; जनताको भाषा; अधिकतम मान्छेले प्रयोग गर्ने भाषा ।

  2. लोकभाषा; कथ्य भाषा; जनजिब्रो ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019296
मुद्रित पृष्ठ
440