शब्दकोश प्रविष्टि

जननेन्द्रिय

ना.
  1. स्त्रीपुरुषको सन्तान उत्पन्न गर्नेगराउने इन्द्रिय ।

  2. पुरुषको मूत्रेन्द्रिय वा लिङ्ग ।

  3. स्त्रीको योनि ।

व्युत्पत्ति

[सं. जनन+इन्द्रिय]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019283
मुद्रित पृष्ठ
439–440