शब्दकोश प्रविष्टि
जननेता
ना.
ना. [सं.] जनताका हक र हितका निमित्त लड्ने नेता; जनताका पक्षको अगुवा ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-019282- मुद्रित पृष्ठ
- 439
शब्दकोश प्रविष्टि
ना. [सं.] जनताका हक र हितका निमित्त लड्ने नेता; जनताका पक्षको अगुवा ।
[सं.]
npbs2075-10-019282