शब्दकोश प्रविष्टि

जनजाति

ना.
  1. आफ्नै भाषा, धर्म, संस्कृति, परम्परा, रीतिरिवाज भएका र कुनै निश्चित क्षेत्रमा बसोबास गर्ने ज्ञान– विज्ञानका हिसाबले केही पछि परेको पछौटे जाति ।

  2. सिकार खेली जीविका चलाउने आदिम जातिको समुदाय ।

  3. आदिवासी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019265
मुद्रित पृष्ठ
439