शब्दकोश प्रविष्टि

जनअधिकार

ना.सर्व
  1. जनताले पाउनुपर्ने मौलिक अधिकार ।

  2. संविधानमा उल्लेख भएअनुसार सर्वसाधारण जनताले पाउने अधिकार ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019246
मुद्रित पृष्ठ
439