शब्दकोश प्रविष्टि

जदौ

ना.
  1. पहिले पहिले दलित भनिएका जातका व्यक्तिहरूले उच्च जातका भनिएका व्यक्तिहरूलाई गर्ने गरिएको अभिवादन ।

  2. दाहिने हातको हत्केला आफ्नो मुखतिर फर्काई हल्लाएर गरिने अभिवादन; नमस्ते; नमस्कार; ढोग ।

व्युत्पत्ति

[सं. जयन्त]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019244
मुद्रित पृष्ठ
438