शब्दकोश प्रविष्टि
जडीबुटी
ना.
औषधीका काममा आउने वनस्पतिका बुटा र जरा; जरोबुटो ।
कन्दमूल; ओखतीमुलो ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-019220- मुद्रित पृष्ठ
- 438
शब्दकोश प्रविष्टि
औषधीका काममा आउने वनस्पतिका बुटा र जरा; जरोबुटो ।
कन्दमूल; ओखतीमुलो ।
npbs2075-10-019220