शब्दकोश प्रविष्टि

जठराग्नि/जठरानल

ना.
  1. खाएको वस्तु पचाउने पेटभित्रको ताप; पाचनशक्ति ।

  2. भोजन आदि पचाउने पाकस्थलीमा भएको रस ।

रूपान्तर

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019195
मुद्रित पृष्ठ
437