शब्दकोश प्रविष्टि

जटापोखरी

ना.

ना. जनकपुर अञ्चलअन्तर्गत दोलखा र रामेछाप जिल्लाका सिमानामा पर्ने प्राकृतिक रमणीयतायुक्त, श्रावणशुक्ल पूर्णिमाका दिन मेला लाग्ने प्रसिद्ध पोखरी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019184
मुद्रित पृष्ठ
437