शब्दकोश प्रविष्टि

जटा

ना.
  1. जोगीसन्न्यासीहरूले पालेको लट्टैलट्टा परेको कपाल; जगल्टा; लट्टा ।

  2. नरिवलको खप्परबाहिर जेलिएको रेसा वा पाटजस्तो वस्तु ।

  3. विशेष प्रकारका वृक्षहरूमा माटोभन्दा माथि निस्केका जरा ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019180
मुद्रित पृष्ठ
437