शब्दकोश प्रविष्टि
जङ्गी लाठ
ना.
ना. राणाशासनमा जङ्गीतर्फका सबैभन्दा प्रमुख व्यक्ति वा सेनापति; पश्चिमतर्फका कमान्डिङ जनरल; श्री ३ भन्दा दुई श्रेणी मुनिको र उ. क. ज. भन्दा तीन श्रेणीमाथिको रोलवाला ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-019165- मुद्रित पृष्ठ
- 437