शब्दकोश प्रविष्टि

जङ्गिनु

अ.क्रि.

अ.क्रि. [जङ्ग+इ+नु] रिसले झोकिनु; चुर हुनु; रिसाउनु; राँक्किनु; च्याँठिनु ।

व्युत्पत्ति

[जङ्ग+इ+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019154
मुद्रित पृष्ठ
436