शब्दकोश प्रविष्टि

जङ्गबहादुर

ना.वि.

ना. नेपालको इतिहासमा राणाहरूको शासन प्रारम्भ गर्ने, वि. सं. १९०३ देखि १९३३ सम्मको अवधिका प्रथम राणा प्रधानमन्त्री ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019145
मुद्रित पृष्ठ
436