शब्दकोश प्रविष्टि
जघनचपला
ना.
कामुक स्त्री; वेश्या ।
छन्दशास्त्रका नियमअनुसार आर्याछन्दको एक भेद ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-019136- मुद्रित पृष्ठ
- 436
शब्दकोश प्रविष्टि
कामुक स्त्री; वेश्या ।
छन्दशास्त्रका नियमअनुसार आर्याछन्दको एक भेद ।
npbs2075-10-019136