शब्दकोश प्रविष्टि

जग्गाविकास कर

ना.

ना. कुनै जग्गामा विशेष कार्यक्रमद्वारा त्यही ठाउँलाई लाभ पुर्‍याउने उद्देश्यले लगाइएको मालपोतको केही प्रतिशत थप कर; थप मालपोत ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019131
मुद्रित पृष्ठ
436