शब्दकोश प्रविष्टि
जग्गावाला
ना.
कानुनी प्रमाणले जमिनको अधिकारी हुन पुगेको व्यक्ति; जमिनको मुख्य हकदार; जग्गाधनी ।
प्रशस्त जग्गा भएको व्यक्ति; जमिनदार ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-019130- मुद्रित पृष्ठ
- 436
शब्दकोश प्रविष्टि
कानुनी प्रमाणले जमिनको अधिकारी हुन पुगेको व्यक्ति; जमिनको मुख्य हकदार; जग्गाधनी ।
प्रशस्त जग्गा भएको व्यक्ति; जमिनदार ।
npbs2075-10-019130