शब्दकोश प्रविष्टि
जग्गापजनी
ना.
जग्गाधनीले आफ्नो जग्गा कमाउने मोही फेर्ने चलन; जग्गाको परपजनी ।
मोहीको बेदखली ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-019129- मुद्रित पृष्ठ
- 436
शब्दकोश प्रविष्टि
जग्गाधनीले आफ्नो जग्गा कमाउने मोही फेर्ने चलन; जग्गाको परपजनी ।
मोहीको बेदखली ।
npbs2075-10-019129