शब्दकोश प्रविष्टि
जगमग
ना.वि.क्रि.वि.
प्रशस्त उज्यालो; झलमलाहट; झलमल । क्रि.वि.
उज्यालो हुने वा झलक्क चम्कने गरी ।
विभिन्न रङ्गरोगनका आभूषण वा धातु आदि जगमगाउने भएर ।
व्युत्पत्ति
[अ. मू. जग (द्वि.)]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-019100- मुद्रित पृष्ठ
- 435