शब्दकोश प्रविष्टि
जगन्नाथ
ना.
विश्वका हर्ताकर्ता; परमेश्वर ।
भारतको उडिसा प्रान्तको, समुद्रतटमा पर्ने पुरी भन्ने ठाउँमा प्रतिष्ठित विष्णुको मन्दिर; चार धाममध्येको एक धाम ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-019094- मुद्रित पृष्ठ
- 435
शब्दकोश प्रविष्टि
विश्वका हर्ताकर्ता; परमेश्वर ।
भारतको उडिसा प्रान्तको, समुद्रतटमा पर्ने पुरी भन्ने ठाउँमा प्रतिष्ठित विष्णुको मन्दिर; चार धाममध्येको एक धाम ।
[सं.]
npbs2075-10-019094