शब्दकोश प्रविष्टि
जगत्प्रसिद्ध
वि.
वि. [सं.] संसारका सबै भागमा नाम चलेको; विश्वविख्यात; विश्वप्रसिद्ध ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-019085- मुद्रित पृष्ठ
- 435
शब्दकोश प्रविष्टि
वि. [सं.] संसारका सबै भागमा नाम चलेको; विश्वविख्यात; विश्वप्रसिद्ध ।
[सं.]
npbs2075-10-019085