शब्दकोश प्रविष्टि

जगटो

ना.

ना. [सं. जगर+ओ] कपालको गुजमुज्ज परेर बनेको एकै लट्टो; जटाको गुजुल्टो; जगल्टो ।

व्युत्पत्ति

[सं. जगर+ओ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019074
मुद्रित पृष्ठ
435