शब्दकोश प्रविष्टि
जकडबन्द
वि.
वि. [जकड्+बन्द] बन्धनले कसिएको; समस्याले जेलिएको; यताउति हलचल गर्न नपाइने; बन्धनमा परेको ।
व्युत्पत्ति
[जकड्+बन्द]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-019041- मुद्रित पृष्ठ
- 434
शब्दकोश प्रविष्टि
वि. [जकड्+बन्द] बन्धनले कसिएको; समस्याले जेलिएको; यताउति हलचल गर्न नपाइने; बन्धनमा परेको ।
[जकड्+बन्द]
npbs2075-10-019041