शब्दकोश प्रविष्टि
ज२
ना.
ना. [सं.] कुनै नाम वा नामस्थानिक शब्दका पछिल्तिर लागी कसैबाट वा कसैमा उत्पन्न भन्ने अर्थ जनाउने प्रत्ययधर्मीउत्तरपद (अण्डज, देशज इ.) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-019026- मुद्रित पृष्ठ
- 434
शब्दकोश प्रविष्टि
ना. [सं.] कुनै नाम वा नामस्थानिक शब्दका पछिल्तिर लागी कसैबाट वा कसैमा उत्पन्न भन्ने अर्थ जनाउने प्रत्ययधर्मीउत्तरपद (अण्डज, देशज इ.) ।
[सं.]
npbs2075-10-019026