शब्दकोश प्रविष्टि

छवँखानी

ना.

ना. [भो. ब. छवे+खानी] लमीको काम गर्नेले दुवै पक्षबाट पारिश्रमिक वा बक्सिसका रूपमा खाने कमिसन ।

व्युत्पत्ति

[भो. ब. छवे+खानी]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019024
मुद्रित पृष्ठ
433