शब्दकोश प्रविष्टि

छवालछवाल

ना.वि.क्रि.वि.
  1. तरल पदार्थ पोख्दा, पिसाब गर्दा वा यस्तै समान कार्य वा घटना हुँदा उत्पन्न हुने ध्वनि ।

  2. त्यस्तो ध्वनि उत्पन्न गर्ने चाल वा गति । क्रि.वि.

  3. त्यस्तो ध्वनि वा चालका साथमा ।

व्युत्पत्ति

[अ.मू. छवाल्+अ(द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-019014
मुद्रित पृष्ठ
433